बालाजी सिमेन्टले मास्क र स्यानिटाइजर बाँड्यो, नागरिक सुरक्षित बनाउने उदेश्य




काठमाडौं। बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्टले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क र स्यानिटाइजर वितरण गरेको छ। उद्योगले एभरेष्ट प्यारेन्टरल्सको सहकार्यमा यो सामान वितरण गरेको हो।

'हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भइरहेको अवस्था यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनि मास्क र स्यानिटाइजर वितरण गरेर सुरक्षित बनाउने उदेश्य राखेका हौं', उद्योगका प्रवन्ध निर्देशक गौरव गाडियाले भने।

TaTa
Sanima Bank
Riddisiddi Cement

कपिलवस्तुमा रहेको यो उद्योगबाट दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्छ।
 


Share this Story

   

बालाजी सिमेन्टले मास्क र स्यानिटाइजर बाँड्यो, नागरिक सुरक्षित बनाउने उदेश्य को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell