निक्षेपबाहेक बैंकको बाँकी कारोबार बन्द, नोटका लागि खास खास शाखा मात्र खोल्ने स्वीकृति माग





काठमाडौं। सरकारले कोरोनाको प्रकोपबाट जोगिन सावधानी अपनाउन अपिल गरेपछी निजी क्षेत्रका प्रतिष्ठानहरु बन्द हुने भएका छन्।

तर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, इन्टरनेट सेवा प्रदायक कम्पनी, खाद्य कम्पनीलगायत भने खुल्ने भएका छन्।

अत्यावश्यक क्षेत्र खुल्नै पर्ने भएपछि ब्याक अफिसमा बसेर काम गर्ने कर्मचारीलाई के गर्ने भन्ने अन्यौलता देखिएको छ। बैंकरहरुले प्रधानमन्त्रीको भाषण सुनिसकेपछि बैंकरले ब्याक अफिसका कर्मचारीलाई बिदा दिने ब्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

TaTa
Sanima Bank
Riddisiddi Cement

नियमित निक्षेपको कारोबार बाहेक अन्य बैंकिङ गतिविधि रोकिने भएको छ। त्यसो हुँदा नोटका लागि मात्र खासखास शाखा खोल्दा हुने बैंकरले सुझाब दिएका छन्।


Share this Story

   

निक्षेपबाहेक बैंकको बाँकी कारोबार बन्द, नोटका लागि खास खास शाखा मात्र खोल्ने स्वीकृति माग को लागी ५ प्रतिक्रिया(हरु)

Mala shrestha[ 2020-03-23 08:09:31 ]
Cash ma risk badhi Cha Corona ko jhan cash nai sucharu Garda related employee lai virus lagne probablity high huncha achamma Cha hamro chai jyan nai hoina jsto

   हालसम्म ३० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


रमेश बि क[ 2020-03-22 07:07:14 ]
जितनै सतर्कता अपनाय पनी जबसम्म बैंक काउंटर बन्द हुदैन तबसम्म रोग सर्ने सम्भावना बढी रहन्छ ।अत्यावश्यक एटिएम मेशिन र सुबिधा जनक मोबाइल बैंकिंग सुबिधा खुल्ला गरी बैंक कर्मचारीहरूलाई पनी सहज वातावरण बनाइ सकेसम्म घरमा वा अलग बस्ने गरी प्रकिया मिलाउन जरूर छ ।14 दिन बैंक बन्द गर्दैमा बाकी बर्षौको जिवन रक्षा हुन्छ भने सरकार किन चुकेको छ।के बैंक कर्मचारी मंगल ग्रह बाट करार सेवामा जागिर दिन झिकाईएका इलैक्ट्रोनिक रोवट मेशिन हुन र ।सबैलाई आफ्नो ज्यानको मायाँ छ।

   हालसम्म ६६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sarswati Adhikari[ 2020-03-22 01:07:34 ]
Right time to close cash transactions and use only alternative channels for banking for few weeks, cash transactions needs to be prohibited in the current situations since the risk of community transmission may be very high.
Front end staffs exposure to public should be minimized which is the need of the hour.

   हालसम्म ३२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sarswati Adhikari[ 2020-03-22 01:05:35 ]
Right time to close cash transactions and use only alternative channels for banking for few weeks, cash transactions needs to be prohibited in the current situations since the risk of community transmission may be very high.
Front end staffs exposure to public should be minimized which is the need of the hour.

   हालसम्म २७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Manoj Kr sah[ 2020-03-21 05:59:36 ]
More Risk is belongs to cash & CSD area staff but holiday will utilized by laon departure ( back office ) staff....all the best sarkar...& Governor sir

   हालसम्म ५६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell