लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा, बैंकको कुल शाखा संख्या ११२ पुग्यो




काठमाडौं। लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा संख्या १ सय १२ पुगेको छ।

बैंकले यस शाखाबाट सबै किसिमका रिटेल बैंकिङ सेवाका साथै लकर सुविधा समेत दिने जनाएको छ।

Tata
Jagdamba Steel
Sanima Bank

बैंकले हाल १ सय १२ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टरका साथै १ सय ३६ वटा एटिएमबाट सेवा दिइरहेको जनाएको छ।

यसैगरी बैंकले २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५८ वटा शाखारहित बैंकिङ एजेन्टमार्फत कारोबार गरिरहेको जनाएको छ। बैंकले आफ्नो सेवालाई अझै बिस्तार गर्दै लैजाने जारी बिज्ञप्तीमा उल्लेख छ।

 


Share this Story

   

लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा, बैंकको कुल शाखा संख्या ११२ पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell