फक्सवागनको एक्सचेन्ज अफर, नगद छुटदेखि एक्सचेन्ज बोनशसम्म

बिजमाण्डू
२०७६ साउन २९ गते १५:०३ | Aug 14, 2019
फक्सवागनको एक्सचेन्ज अफर, नगद छुटदेखि एक्सचेन्ज बोनशसम्म

Tata
GBIME
Nepal Life

काठमाडौं।पुजा इन्टरनेशनल नेपालले फक्सवागन एक्सचेन्ज अफर संचालन गरेको छ।शनिबारसम्म ब्लूवर्ड मल र पानीपोखरीको शोरुममा एक्सचेन्ज अफर संचालन भइरहेको छ।

कम्पनीले एक्सचेन्ज अफरका समयमा नगद छुट, एक्सचेन्ज बोनश, निशुल्क एसेसरिज,लोयल्टी बोनश, इजी फाइनान्स फेसिलिटी र दुई वर्षसम्मको असीमित किलोमिटर वारेन्टी लगायतको सुविधा छ।