सिटिजन्स बैंकले कोर बैंकिङ सफ्टवेयर फिन्याकल भर्सन १०.२.१८ ल्यायो, पुमरी हटायो

बिजमाण्डू
२०७५ माघ २० गते १६:२८ | Feb 3, 2019
सिटिजन्स बैंकले कोर बैंकिङ सफ्टवेयर फिन्याकल भर्सन १०.२.१८ ल्यायो, पुमरी हटायो

काठमाडौं। सिटिजन्स बैंकले आफ्नो कोर बैंकिङ र इबैंकिङ सफ्टवेयरलाई फिन्याकलबाट प्रतिस्थापन गरेको छ। बैंकले फिन्याकल भर्सन १०.२.१८ बाट प्रतिस्थापन गरेको हो। 

Tata
GBIME
Nepal Life

बैंकका संञ्चालक समिति अध्यक्ष डा= शंकरप्रसाद शर्माले नयाँ प्रणालीमा लगइन गरी सफ्टवेयरको सुरुवात गरेका छन्। बैंकले पुमरी फोर प्लस प्रयोग गर्दै आएको थियो।