अन्तर बैंक विद्युतीय भूक्तानी प्रणालीमा लुम्विनी विकास बैक पनि आवद्ध, यस्तो छ फाइदा






काठमाडौं।नेपाल क्लियरिङ हाउसले लुम्बिनी विकास बैंकलार्इ अन्तर बैंक विद्युतीय भूक्तानी  प्रणालीमा आवद्ध गराएको छ।


बैंक यसमा आवद्ध भएपछि www.connectips.comमा गएर अनलार्इन भूक्तानी,रकम ट्रान्सफर,विल भूक्तानी लगायतको कारोबार गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ।यो कारोबार अनलाइनमार्फत सिधै बैंक खाताबाट हुने भएकाले कारोबार सहज हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो प्रणालीमार्फत नेपाल सरकारको कर भूक्तानी र कम ट्रान्सफर गर्न सकिने व्यवस्था समेत छ।कम्पनीले सरकारको अन्य कर र गैरकर भूक्तानी समेत गर्ने गरि काम भइरहेको जनाएको छ।यो प्रणालीमा अहिलेसम्म ३२ वटा बैंक तथा वित्तिय संस्था आवद्ध भएको कम्पनीले जनाएको छ।




Share this Story

   

अन्तर बैंक विद्युतीय भूक्तानी प्रणालीमा लुम्विनी विकास बैक पनि आवद्ध, यस्तो छ फाइदा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.