कामना सेवा विकास बैंकले पूरा गर्यो पूँजी, पूँजी जुटेसँगै नगद लाभांशमा जोड, १२% लाभांश दिने




काठमाडौं। कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको पूँजी पूरा गरेको छ।

बैंकले चुक्ता पूँजी दुर्इ अर्ब ३७ करोड रुपैयाँको ५.५ प्रतिशत बोनस शेयर दिएर दुर्इ अर्ब ५० करोड रुपैयाँ जुटाएको हो।
बैंकले पूँजी जुटाएसँगै ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संचालक समितिले प्रस्ताव गरेको लाभांसको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्विकृति लिनु पर्नेछ। 

Share this Story

   

कामना सेवा विकास बैंकले पूरा गर्यो पूँजी, पूँजी जुटेसँगै नगद लाभांशमा जोड, १२% लाभांश दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.