चार महिनापछि अमेरिकी डलरको भाउ १०२ रुपैयाँ हाराहारीमा आयो, कुन देशको मुद्राको भाउ कति छ?

बिजमाण्डू
२०७४ साउन १३ गते १०:१३ | Jul 28, 2017
काठमाडौं। चार महिनादेखि १०३ रुपैयाँ हाराहारी कारोबार भइरहेको अमेरिकी डलरको भाउ शुक्रवार र शनिवारका लागि १०२ रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आए यसमा फेरवदल हुनसक्ने छ।
 
राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री मूल्य १०२ रुपैयाँ ९० पैसा तोकेको छ। लामो समयदेखि १०६ रुपैयाँ हाराहारी बसेको डलर चार महिनाअघि एकैपटक १०३ रुपैयाँमा झरेको थियो। त्यसपछि चार महिनासम्म त्यसैको वरीपरी डलरको किनबेच भइरहेको थियो।

Tata
GBIME
Nepal Life
मुद्रा इकाइ खरीद मूल्य बिक्री मूल्य
  U.S. Dollar
1
102.30
102.90
  European Euro
1
119.92
120.62
  UK Pound Sterling
1
134.43
135.22
 Swiss Franc
1
106.96
107.59
  Australian Dollar
1
82.02
82.50
 Canadian Dollar
1
82.22
82.71
  Singapore Dollar
1
75.35
75.79
 Japanese Yen
10
9.19
9.25
 Chinese Yuan
1
15.19
15.27
  Saudi Arabian Riyal
1
27.28
27.44
  Qatari Riyal
1
28.10
28.26
  Thai Baht
1
3.07
3.09
  UAE Dirham
1
27.85
28.02
  Malaysian Ringgit
1
23.92
24.06
  South Korean Won
100
9.18
9.23
 Swedish Kroner
1
12.52
12.60
  Danish Kroner
1
16.13
16.22
  Hong Kong Dollar
1
13.10
13.18
  Kuwaity Dinar
1
338.64
340.63
  Bahrain Dinar
1
271.22
272.81