स्थानीय चुनाव: पहिलो इनिङसमा एमालेको शतक, कांग्रेस पछ्याउँदै, माओवादी पनि हाफ सेञ्चुरी नजिक

बिजमाण्डू
२०७४ जेठ ५ गते १५:३८ | May 19, 2017
स्थानीय चुनाव: पहिलो इनिङसमा एमालेको शतक, कांग्रेस पछ्याउँदै, माओवादी पनि हाफ सेञ्चुरी नजिक


काठमाडौँ :
आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको २४५ स्थानको मतपरिणाम प्राप्त भएको छ। प्राप्त मतपरिणाम अनुसार नगर तथा गाउँपालिकाको नेतृत्वमा एमालेले शतक पुर्‍याएको छ। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरुवाती देखि नै अग्रता लिएको एमालेले शतक प्रहार गरेको हो।

Tata
GBIME
Nepal Life

नेपाली कांग्रेसले अहिले ९४ स्थानीय तहको नेतृत्व हात पारेर दोश्रो स्थानमा छ। कांग्रेसले एमालेलाई पछ्याइरहेको छ। माओवादी केन्द्र ४५, नयाँशक्ति नेपाल १, जनमोर्चा १, राप्रपा १, तथा स्वतन्त्र ३ स्थानमा विजयी भएका छन्।

यस्तै उपाध्यक्ष/उपमेयरमा एमाले ११३, कांग्रेस ७४, माओवादी ४६, राप्रपा ५, अन्य ७ स्थानमा विजयी भएका छन्।

पहिलो चरणामा निर्वाचन हुने ३४ जिल्लाका २८३ तहमध्ये दुई स्थानमा निर्विरोध प्रतिनिधि चयन भएका थिए। २८१ स्थानमा आइतबार निर्वाचन भएको थियो। 

अव चारवटा महानगरसहित ३९ नगर तथा गाउँपालिकाको नतिजा आउन बाँकी छ। ३९ मध्येकै कालिकोटको नरहरिनाथ र दोलखाको मेलुङमा स्थगित भएको दोस्रो चरणको निर्वाचन भएको छैन।
 

जिल्ला स्थानीय तह अध्यक्ष/मेयर पार्टी उपाध्यक्ष/उपमेयर पार्टी
एमाले विजयी          
काठमाडौं टोखा नगरपालिका प्रकाश अधिकारी एमाले ज्ञानमाया डंगोल एमाले
काठमाडौं शङ्खरापुर नगरपालिका सुवर्ण श्रेष्ठ एमाले शुकलक्ष्मी शाक्य एमाले
काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका कृष्णबहादुर खुलाल एमाले रुक्मणि गुरुङ एमाले
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका लक्ष्मी नरसिह बादे एमाले रेखा सापकोटा दाहाल एमाले
काभ्रेपलाञ्चोक पनौती नगरपालिका भीमप्रसाद न्यौपाने एमाले गीता बञ्जरा  एमाले
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका गुमानध्वज कुँवर एमाले कल्पना श्रेष्ठ एमाले
कास्की माछापुछ्रे गाउँपालिका कर्णबहादुर गुरुङ एमाले कृष्णकुमारी दुवाडी एमाले
कास्की मादी गाउँपालिका वेदबहादुर गुरुङ एमाले विष्णुमाया पौडेल एमाले
कास्की रूपा गाउँपालिका नवराज ओझा एमाले लालसुव्वा गुरुङ एमाले
तनहुँ घिरिङ गाउँपालिका रणबहादुर राना एमाले सरस्वती सिग्देल एमाले
तनहुँ देवघाट गाउँपालिका दुर्गाबहादुर थापा एमाले विमला थापा कांग्रेस
तनहुँ भिमाद नगरपालिका मेखबहादुर थापा एमाले शारदा खनाल एमाले
दोलखा कालिन्चोक गाउँपालिका विनु थामी एमाले कालिका पाठक एमाले
दोलखा गौरिशंकर गाउँपालिका सोयमवहादुर खड्का एमाले उर्मिला थामी एमाले
दोलखा जिरी नगरपालिका टंक जिरेल एमाले कृष्णकुमारी हुमागाईं एमाले
दोलखा तामाकोशी गाउँपालिका इश्वरचन्द्र पोखरेल एमाले उर्मिला खड्का एमाले
दोलखा भिमेश्वर नगरपालिका भरतबहादुर केसी एमाले कमला बस्नेत एमाले
दोलखा शैलुङ गाउँपालिका भरत दुलाल एमाले लालमाया योञ्जन एमाले
धादिङ गङ्गाजमुना गाउँपालिका बलबहादुर अधिकारी एमाले एन्जिला तामाङ एमाले
धादिङ गल्छी गाउँपालिका कृष्णहरि श्रेष्ठ एमाले राधा तिमल्सिना एमाले
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका शम्भु थापा एमाले देवी कुमारी पाण्डे कांग्रेस
धादिङ थाक्रे गाउँपालिका रामकुमार आचार्य एमाले अम्बिका रुपाखेती एमाले
धादिङ धुनीबेंशी नगरपालिका बालकृष्ण आचार्य एमाले निरु खरेल एमाले
धादिङ नेत्रावती गाउँपालिका दुर्गा शाक्य एमाले उर्मिला तामाङ माओवादी
धादिङ सिद्धलेक गाउँपालिका प्रेमनाथ सिलवाल एमाले कमला शर्मा एमाले
नवलपरासी कावासोती नगरपालिका चन्द्रा कुमारी पुन एमाले प्रेम शंकर मर्दनीया एमाले
नवलपरासी गैडाकोट नगरपालिका छत्रराज पौडेल एमाले बिष्णु कंडेल सापकोटा कांग्रेस
नुवाकोट तारकेश्वर गाउँपालिका रमेश वस्ती एमाले तारा रिमाल अधिकारी एमाले
नुवाकोट विदुर नगरपालिका सञ्जु पण्डित एमाले गीता दाहाल एमाले
मकवानपुर ईन्द्र सरोवर गाउँपालिका जीवन लामा एमाले उमा लामा एमाले
मकवानपुर कैलाश गाउँपालिका टंक मोक्तान एमाले सुकमाया लामा एमाले
मकवानपुर भीमफेदी गाउँपालिका हिदम लामा एमाले पार्वती राना एमाले
मकवानपुर मकवानपुरगढी गाउँपालिका विदुर हुमागाईं एमाले हर्कमाया रुम्बा एमाले
मकवानपुर मनहरी गाउँपालिका एकराज उप्रेती एमाले मनिला विस्ट एमाले
रसुवा कालिका गाउँपालिका सीता पौडेल एमाले भवानी न्यौपाने एमाले
रसुवा गोसाईकुण्ड गाउँपालिका कैसाङ नुर्वु तामाङ एमाले करग्याल्मु श्रेष्ठ एमाले
रामेछाप उमाकुण्ड गाउँपालिका शेरबहादुर सुनुवार एमाले उर्मिला कार्की बस्नेत कांग्रेस
रामेछाप खाँडादेवी गाउँपालिका प्रेम तामाङ एमाले मखमली श्रेष्ठ एमाले
रामेछाप गोकुलगङ्गा गाउँपालिका खड्गबहादुर सुनुवार एमाले राधिका श्रेष्ठ एमाले
रामेछाप मन्थली नगरपालिका रमेश बस्नेत एमाले माया कार्की एमाले
रामेछाप लिखु गाउँपालिका गोविन्द खड्का एमाले दीपशिखा दाहाल एमाले
लमजुंग क्व्होलासोथार गाउँपालिका प्रेम घले एमाले कुमारी मुनि गुरुङ एमाले
लमजुंग बेसीशहर नगरपालिका गुमानसिंह अर्याल एमाले लक्ष्मी अधिकारी एमाले
लमजुंग मर्स्याङदी गाउँपालिका अर्जुन गुरुङ एमाले होम विश्वकर्मा माओवादी
लमजुंग सुन्दरबजार नगरपालिका जनकराज मिश्र एमाले ज्ञानु शाह कांग्रेस
ललितपुर महाङ्काल गाउँपालिका रामचन्द्र दाहाल एमाले कमला तामाङ एमाले
सिन्धुपाल्चोक जुगल गाउँपालिका होमनारायण श्रेष्ठ एमाले सिर्जना तामाङ एमाले
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गापा टासी लामा एमाले सुनीता अधिकारी एमाले
सिन्धुपाल्चोक बलेफी गाउँपालिका केदार क्षेत्री एमाले कमला कायस्थ एमाले
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका डम्बर अर्याल एमाले भगवती नेपाल एमाले
सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका कमल नेपाल एमाले हेमगंगा मोक्तान एमाले
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका भुपेन्द्र श्रेष्ठ  एमाले दुर्गा नेपाल  एमाले
सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका निमफुञ्जो शेर्पा एमाले सुशीला पाख्रिन एमाले
सिन्धुली कमलामाई नगरपालिका खड्ग खत्री एमाले गीता देवकोटा एमाले
सिन्धुली दुधौली नगरपालिका घनश्या्म राउत एमाले बालकुमारी दुनुवार एमाले
सिन्धुली फिक्कल गाउँपालिका घनश्याम कार्की एमाले पार्वती सुनुवार एमाले
स्याङ्जा आँधीखोला गाउँपालिका सुधिर पौडेल एमाले शर्मिला रानाभाट एमाले
स्याङ्जा कालीगण्डकी गाउँपालिका खिमबहादुर थापा एमाले सावित्रा थापा एमाले
स्याङ्जा गल्याङ नगरपालिका भुपराज अधिकारी एमाले देवी थापामगर एमाले
स्याङ्जा पुतलीबजार नगरपालिका सिमा क्षेत्री एमाले महेश पुरी एमाले
स्याङ्जा फेदीखोला गाउँपालिका घनश्याम सुवेदी एमाले देवी थापा एमाले
स्याङ्जा विरुवा गाउँपालिका चुनप्रसाद शर्मा एमाले देवीकुमारी थापा एमाले
स्याङ्जा हरीनास गाउँपालिका खिमनारायण मानन्धर एमाले छाया पराजुली एमाले
हुम्ला अदानचुली गाउँपालिका दल फडेरा एमाले सौमती ऐडि एमाले
मुगु खत्याड गाउँपालिका उब्जन शाही एमाले जयानन्द रावल एमाले
जुम्ला तिला गाउँपालिका रतननाथ योगी एमाले विष्णुमाया बुढा माओवादी
कालिकोट खाँडाचक्र नगरपालिका जशीप्रसाद पाण्डे एमाले विजया विष्ट एमाले
डोल्पा काइके गाउँपालिका अङ्गत राना एमाले कुञ्जन बुढा राप्रपा
डोल्पा ठूली भेरी नगरपालिका गणेशवहादुर शाही एमाले योगन्द्रबहादुर शाही राप्रपा
डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ओमबहादुर बुढा एमाले चन्द्रकुमारी बुढा एमाले
डोल्पा शे फोक्सुन्डो गाउँपालिका टसी टुन्डुप गुरुङ एमाले धावा गुरुङ स्वतन्त्र
दैलेख आठबीस नगरपालिका खड्गराज उपाध्याया एमाले दीपा बोहोरा कांग्रेस
दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका सूर्यबहादुर शाही एमाले ताराकुमारी शाही एमाले
दैलेख ठाँटीकाँध गाउँपालिका धिरबहादुर शाही एमाले सुस्मिता सिंह एमाले
दैलेख नारायण नगरपालिका रत्नबहादुर खड्का एमाले सावित्री मल्ल एमाले
दैलेख भगवतीमाई गाउँपालिका दानबहादुर थापा एमाले चन्द्रा रेग्मी एमाले
दैलेख भैरवी गाउँपालिका प्रेमबहादुर बुढा एमाले पदम विष्ट एमाले
दैलेख महावु गाउँपालिका जंगबहादुर शाही एमाले प्रेमकुमारी बुढा एमाले
जाजरकोट छेडागाड नगरपालिका लालबहादुर महतरा एमाले सरिता ओली एमाले
जाजरकोट भेरी नगरपालिका सिपि घर्ती एमाले भावना भण्डारी एमाले
जाजरकोट शिवालय गाउँपालिका नरेन्द्रकुमार शाही एमाले कुमारी थापा एमाले
सुर्खेत लेकबेशी नगरपालिका गगन सिंह सुनार एमाले शान्तीकुमारी छन्त्याल एमाले
सुर्खेत सिम्ता गाउँपालिका कविन्द्रकुमार केसी एमाले चन्द्राकला शाही एमाले
सल्यान कपुरकोट गाउँपालिका भीमवहादुर सेन एमाले तिला बुढा एमाले
सल्यान कालीमाटी गाउँपालिका दानबहादुर खत्री एमाले सहन्सिला ओली एमाले
सल्यान ढोरचौर गाउँपालिका चित्रबहादुर चलाउने एमाले पुष्पा बोहरा एमाले
सल्यान बनगाड कुपिण्डे नगरपालिका गोविन्द पुन एमाले मञ्जु ऐरी माओवादी
पर्वत फलेवास नगरपालिका पदमपाणि शर्मा एमाले मञ्जु अधिकारी एमाले
पर्वत महाशिला गाउँपालिका राजु पौडेल एमाले हीरादेवी थापा एमाले
पर्वत मोदी गाउँपालिका प्रेम पौडेल एमाले सीता महत एमाले
पर्वत विहादी गाउँपालिका कमल प्रसाद भुसाल एमाले डम्मरकुमारी गुरुङ एमाले
बागलुङ काठेखोला गाउँपालिका अमर थापा मगर एमाले अर्जुन खत्री राजमो
बागलुङ ढोरपाटन नगरपालिका देवकुमार नेपाली एमाले करमती घर्ती एमाले
बागलुङ बागलुङ नगरपालिका जनक पौडेल एमाले सुरेन्द्र खड्का राप्रपा
बागलुङ वडिगाड गाउँपालिका मेहरसिंह पाइजा एमाले अम्मबरबहादुर श्रीष कांग्रेस
मुस्तांग घरपझोङ गाउँपालिका आसबहादुर थकाली एमाले शर्मिला गुरुङ एमाले
म्याग्दी धवलागिरी गाउँपालिका थमसरा पुन एमाले रेशम छन्त्याल एमाले
म्याग्दी मंगला गाउँपालिका सतप्रसाद रोका एमाले सिर्जना केसी एमाले
मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र घले एमाले मुनेन्द्रजंग गुरुङ कांग्रेस
मनाङ्ग नेस्याङ गाउँपालिका कान्छा गुरुङ एमाले मेन्खु गुरुङ एमाले
कांग्रेस विजयी          
काठमाडौं दक्षिणकाली नगरपालिका मोहन बस्नेत कांग्रेस वसन्ती तामाङ महर्जन कांग्रेस
काठमाडौं गोकर्णेश्वर नगरपालिका सन्तोष चालिसे कांग्रेस शान्ती नेपाल कांग्रेस
काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका सलाम सिंह तामाङ कांग्रेस दुर्गामाया तामाङ कांग्रेस
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका महेश खरेल कांग्रेस लक्ष्मी दनुवार कांग्रेस
काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका प्रेमबहादुर तिमिल्सिना कांग्रेस सरिता लामिछाने कांग्रेस
काभ्रेपलाञ्चोक रोशी गाउँपालिका दलबहादुर लामा कांग्रेस लक्ष्मी बर्तौला कांग्रेस
कास्की अन्नपुर्ण गाउँपालिका युवराज कुँवर कांग्रेस सगुन गुरुङ एमाले
गोरखा अजिरकोट गाउँपालिका फणिन्द्र धिताल कांग्रेस चन्द्रमाया गुरुङ कांग्रेस
गोरखा आरूघाट गाउँपालिका पूर्ण दाहाल कांग्रेस कल्पना नेपाली कांग्रेस
गोरखा गण्डकी गाउँपालिका होमबहादुर राना कांग्रेस ललिता अधिकारी कांग्रेस
गोरखा गोरखा नगरपालिका राजन राज पन्त कांग्रेस बिना श्रेष्ठ कांग्रेस
गोरखा चुम नुव्री गाउँपालिका धनबहादुर गुरुङ कांग्रेस कुमारी गुरुङ माओवादी
गोरखा धार्चे गाउँपालिका सन्तबहादुर गुरुङ कांग्रेस फुलमाया गुरुङ कांग्रेस
गोरखा पालुङटार नगरपालिका दिपकवावु कँडेल कांग्रेस पम्फा बसेल माओवादी
गोरखा भिमसेन गाउँपालिका ईश्वर पाण्डे कांग्रेस बिनु वाग्ले कांग्रेस
गोरखा सिरानचोक गाउँपालिका राजु गुरुङ कांग्रेस रिता देवकोटा कांग्रेस
चितवन इच्छाकामना गाउँपालिका गीता गुरुङ कांग्रेस कीर्तिकुमार श्रेष्ठ कांग्रेस
तनहुँ आँबुखैरेनी गाउँपालिका गिरबहादुर थापा कांग्रेस पुष्पा श्रेष्ठ कांग्रेस
तनहुँ ऋषिङ्ग गाउँपालिका राजेन्द्रकृष्ण श्रेष्ठ कांग्रेस गिनुमाया थापा कांग्रेस
तनहुँ भानु नगरपालिका उदयराज गौली कांग्रेस आशा थापा कांग्रेस
तनहुँ म्याग्दे गाउँपालिका माया राना कांग्रेस बालकृष्ण घिमिरे कांग्रेस
तनहुँ व्यास नगरपालिका वैकुण्ठ न्यौपाने कांग्रेस मिरा जोशी कांग्रेस
तनहुँ शुक्लागण्डकी नगरपालिका किसान गुरुङ कांग्रेस सविता रसाइली एमाले
दोलखा विगु गाउँपालिका युधिष्ठिर खड्का कांग्रेस सञ्जीव ओली माओवादी
दोलखा वैतेश्वर गाउँपालिका छवि लामा कांग्रेस रविचन्द्र आचार्य माओवादी
धादिङ खनियाबास गाउँपालिका रणबहादुर तामाङ कांग्रेस माया तामाङ कांग्रेस
धादिङ ज्वालामूखी गाउँपालिका विनोद तिमल्सिना कांग्रेस जानुका सिंखडा एमाले
नवलपरासी देवचुली नगरपालिका पूर्णकुमार श्रेष्ठ कांग्रेस पार्वती तिवारी एमाले
नवलपरासी बुङदीकाली गाउँपालिका दुर्गाबहादुर राना कांग्रेस डिलकुमारी सारु एमाले
नवलपरासी बुलिङटार गाउँपालिका शशिकिरण वस्ताकोटी कांग्रेस मैना विक कांग्रेस
नवलपरासी मध्यविन्दु नगरपालिका चन्द्रबहादुर राना कांग्रेस ओमकुमारी महतो कांग्रेस
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका डम्बर जिसी कांग्रेस मिना राना कांग्रेस
नवलपरासी हुप्सेकोट गाउँपालिका लक्ष्मी पाण्डे कांग्रेस कोपिला मल्ला एमाले
नुवाकोट किस्पाङ गाउँपालिका छत्रबहादुर लामा कांग्रेस मायादेवी न्यौपाने कांग्रेस
नुवाकोट तादी गाउँपालिका नारायणप्रसाद पाण्डे कांग्रेस इश्वरी उप्रेती कांग्रेस
नुवाकोट दुप्चेश्वर गाउँपालिका योगेन्द्रसिंह तामाङ कांग्रेस अञ्जु आचार्य कांग्रेस
नुवाकोट मेघाङ गाउँपालिका आशा तामाङ कांग्रेस शक्ति लामा कांग्रेस
नुवाकोट लिखु गाउँपालिका धुव्र श्रेष्ठ कांग्रेस रोजिना राई एमाले
नुवाकोट शिवपुरी गाउँपालिका रामकृष्ण थापा कांग्रेस मञ्जु केसी कांग्रेस
नुवाकोट सुर्यगढी गाउँपालिका सन्तबहादुर घले कांग्रेस मञ्जु बुढाथोकी कांग्रेस
मकवानपुर बकैया गाउँपालिका दामोदर खनाल कांग्रेस सरला बोहोरा एमाले
मकवानपुर राक्सिराङ्ग गाउँपालिका राजकुमार मल्ल कांग्रेस निर्मला डिम्डुङ्ग कांग्रेस
रसुवा उत्तरगया गाउँपालिका उपेन्द्रराज लम्साल कांग्रेस चमेली गुरुङ एमाले
रसुवा नौकुण्ड गाउँपालिका नुर्पु साङ्वो घले काँँग्रेस सृजना लामा एमाले
रामेछाप रामेछाप नगरपालिका नरबहादुर थापामगर कांग्रेस सिर्जना खड्का कांग्रेस
लमजुंग दूधपोखरी गाउँपालिका छुपिमाया गुरुङ कांग्रेस कमलप्रसाद धिताल कांग्रेस
लमजुंग मध्यनेपाल नगरपालिका रमेशकुमार पाण्डे कांग्रेस राजकुमार श्रेष्ठ एमाले
ललितपुर गोदावरी नगरपालिका गजेन्द्र महर्जन कांग्रेस मुना भण्डारी कांग्रे्स
ललितपुर बाग्मती गाउँपालिका बीरबहादुर लोप्चन कांग्रेस रञ्जना तिमिल्सिना कांग्रेस
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका श्रवण जिसी विनोद कांग्रेस लक्ष्मी पौडेल कांग्रेस