काठमाडौं जिल्लाका एसएसपी खत्री र उपत्यका अपराध कार्यालयका राठौरको सरुवा

बिजमाण्डू
२०८१ बैशाख १४ गते १२:११ | Apr 26, 2024
काठमाडौं जिल्लाका एसएसपी खत्री र उपत्यका अपराध कार्यालयका राठौरको सरुवा

काठमाडौं । काठमाडौं जिल्लाका एसएसपी भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ।

Tata
GBIME
Nepal Life

उनीहरुको ठाँउमा काठमाडौंमा एसपसपी बसन्त रजौरे र अपराध कार्यलयमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएको छ।

भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीको पिएसओ बसेका प्रहरी हुन्।