महालक्ष्मी विकास बैंकले निषेधाज्ञा अवधिभरका लागि समन्वयकर्ता स्थापना गर्‍यो




काठमाडौं। महालक्ष्मी विकास बैंकले निषेधाज्ञा अवधिभर बैंकिङ कारोबारलाई सहज बनाउन ग्राहक समन्वयकर्ता स्थापना गरेको छ।

समन्वयकर्ताले ग्राहकहरुको बैंकिङ सेवा सम्वन्धि कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्वन्धित शाखासँग समन्वय गरेर यथाशिघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले बताए।

TATA
Safety
TVS

उनका अनुसार यो बेलामा संक्रमण कम होस् भने डिजिटल बैंकिङ अन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड र कनेक्ट आइपिएसमार्फत कारोबारलाई बढावा दिइएको छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell