एनआईसी एशियाको विस्तारित काउन्टर उच्च अदालत पाटनमा




काठमाडौं। एनआईसी एशिया बैंकको विस्तारित काउन्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा संचालनमा आएको छ।

सो काउन्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले शुक्रबार गरे। कार्यक्रममा सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे।

TaTa
TVS
Sanima

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए। अदालतका रजिष्ट्रार बाबुराम दाहालले पनि आफ्नो धारणा राखेका थिए।


Share this Story

   

एनआईसी एशियाको विस्तारित काउन्टर उच्च अदालत पाटनमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell