बाफिया, राष्ट्र बैंक ऐन र धितोपत्र विधेयक संसदमा प्रस्तुत, सार्वजनिक ऋण ब्यवस्थापन विधेयक पनि




काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार चार बिधेयक संसदमा दर्ता गराएका छन्। 

खतिवडाले धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लाख संशोधन गर्न बनेको विधेयक र सार्बजनिक ऋण ब्यवस्थापन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गराएका हुन्।

Tata
Jagdamba Steel
Sanima Bank

संसदमा दर्ता भएको विधेयक छलफल तथा संशोधनका लागि सम्बन्धित समितिहरुमा जाने छ। त्यहाँ आवश्यक छलफलपछि बिधेयकलाई पूर्ण सदनले पारित गर्ने छ। प्रतिनिधि सभासँगै राष्ट्रिय सभाले पनि विधेयक पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुग्ने छ। त्यहाँबाट प्रमाणीकरण भएपछि कार्यान्वयन हुने छ।

बाफिया र राष्ट्र बैंक ऐनको संशोधित ब्यवस्थाले वित्तीय अनुशासनमा थप कसेको छ भने राष्ट्र बैंकलाई केही अधिकार प्रत्यायोजन गरेको छ। संघीय ढाँचा अनुसार ऐनलाई अगाडि बढाइएको छ।


Share this Story

   

बाफिया, राष्ट्र बैंक ऐन र धितोपत्र विधेयक संसदमा प्रस्तुत, सार्वजनिक ऋण ब्यवस्थापन विधेयक पनि को लागी १ प्रतिक्रिया(हरु)

manish[ 2019-09-12 11:07:12 ]
Nepal rastra bank act 2058 ra BAFIA act 2063 ko sansodhan maa sarkaari hastaxep kati saandharwik chha ta ? yo act sanga sarokaar raakhne pachhya leh aafu anukul sansodhan garna sakne prastai dekhinchha.
"byaktigat bichaar".

   हालसम्म ४२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell