जनता बैंकले नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारका लागि डेढ लाख रुपैयाँ दियो

बिजमाण्डू
२०७६ भदौ २३ गते २१:२० | Sep 9, 2019
जनता बैंकले नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारका लागि डेढ लाख रुपैयाँ दियो

Tata
GBIME
Nepal Life

काठमाडौं। जनता बैकले नागार्जुन रानीवनको नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारका लागि डेढ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नागभुषण मन्दिर संरक्षण तथा सामुदायिक संस्थाकी अध्यक्ष विष्णुकुमारी सिंखडालाई चेक हस्तान्तरण गरे।ईचंगुनारायण जग्गा एकीकरण आयोजनाभित्र करिब डेढ रोपनी क्षेत्रफलमा कलात्मक रुपमा मन्दिर र करिब दुई सय जना क्षमताको सत्संग भजनपार्टी समेत निर्माण गरिएको छ।