ग्राहकलाई १० प्रतिशत छुट दिन माछापुच्छ्रेले गर्यो ह्याम्स र सुमेरु अस्पतालसँग सम्झौता

बिजमाण्डू
२०७६ साउन १६ गते १५:४९ | Aug 1, 2019
ग्राहकलाई १० प्रतिशत छुट दिन माछापुच्छ्रेले गर्यो ह्याम्स र सुमेरु अस्पतालसँग सम्झौता

Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंक र काठमाण्डौँको धुम्बाराहिस्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पतालबीच समझदारी भएको छ।

समझदारीपछि बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुने छ। सम्झौतापत्र अनुसार अस्पतालका विभिन्न सेवामा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने छन्। 

छुट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहकहरुले पाउने छन्।