घोडिघोडा लघुबित्त संस्थाको प्राथमिक शेयर बाँडफाँड, साढे १२ हजार आवेदकले पाए १० कित्ता शेयर




काठमाडौं। घोडिघोडा लघुबित्त बित्तीय संस्थाको निष्कासन गरेको प्राथमिक शेयर शुक्रबार बाँडफाँड भएको छ।

१२ हजार चार सय ५९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। संस्थाले एक लाख ३२ हजार ६ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो।

Tata
Jagdamba Steel
Sanima Bank

समुहिक लगानी कोषलाई ६ हजार ६ सय ३० कित्ता र कर्मचारीलाई १३ सय ८० कित्ता छुट्याएर बाँकी रहेको एक लाख ३२ हजार ६ सय कित्ता सर्बसाधारणकोलागि निष्कासन गरिएको थियो।

उक्त निष्कासनमा दुई लाख ८६ हजार ५५ आवेदन परेको थियो। जसमा ४८ लाख ४८ हजार ८१० कित्ताकोलागि आवेदन परेको थियो।
चार सय ९० आवेदन रद्ध भएको  बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।     
 

 

 

 

 


Share this Story

   

घोडिघोडा लघुबित्त संस्थाको प्राथमिक शेयर बाँडफाँड, साढे १२ हजार आवेदकले पाए १० कित्ता शेयर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell