BIZMANDU
www.bizmandu.com

घोडिघोडा लघुबित्त संस्थाको प्राथमिक शेयर बाँडफाँड, साढे १२ हजार आवेदकले पाए १० कित्ता शेयर

२०७६ असार २७

Tata
GBIME
Nepal Life

काठमाडौं। घोडिघोडा लघुबित्त बित्तीय संस्थाको निष्कासन गरेको प्राथमिक शेयर शुक्रबार बाँडफाँड भएको छ।

१२ हजार चार सय ५९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। संस्थाले एक लाख ३२ हजार ६ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो।

समुहिक लगानी कोषलाई ६ हजार ६ सय ३० कित्ता र कर्मचारीलाई १३ सय ८० कित्ता छुट्याएर बाँकी रहेको एक लाख ३२ हजार ६ सय कित्ता सर्बसाधारणकोलागि निष्कासन गरिएको थियो।

उक्त निष्कासनमा दुई लाख ८६ हजार ५५ आवेदन परेको थियो। जसमा ४८ लाख ४८ हजार ८१० कित्ताकोलागि आवेदन परेको थियो।
चार सय ९० आवेदन रद्ध भएको  बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।