काठमाडौं।कोकाकोला नेपालले दशैतिहार लक्षित गर्दै ल्याएको मन खोलौ कोकसँग अभियानमा १ करोड १० लाख रुपैयाँ मूल्य बराबरको उपहार दिएको छ।
कम्पनीले हरेक दिन टिभिएसको स्ट्राइकर बाइक दिएको थियो भने दैनिक चार वटा एलजी एलर्इडी टिभी र एक सय मूल्य बराबरको मोबाइल रिचार्ज चार सय जनालार्इ दिएको थियो।यो अभियानमा नेपालभरका १७ हजार भन्दा बढि विजेता भएका छन्।
कम्पनीका अनुसार चार लाख भन्दा बढि यूनिक एसएमएस प्राप्त भएको थियो।कम्पनीका प्रवन्ध निर्देशक पुनित भार्सनेले अभियानले कोकाकोला र उपभोक्ताबीचको सम्वन्धलार्इ मजवुत बनाउने काम गरेको बताए।