दुबै शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरे।बिमा समितिका अध्यक्ष चापागाईले ग्रामिण भेगसम्म बिमाको जनचेतना जगाउन प्रभावकारी रुपमा अघि बढ्न आग्रह गरे। यी दुर्इ शाखासहित सिद्धार्थको ३४वटा शाखा पुगेको छ।