फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, फागुन ११ गते साधारण सभा

बिजमाण्डू
२०८१ माघ २१ गते १२:३३ | Feb 3, 2025
फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, फागुन ११ गते साधारण सभा


काठमाडौं। फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्न फागुन ११ गते साधारण सभा बोलाएको छ।

Tata
GBIME
NLIC

हाइड्रोपावरले साधारण सभामा कम्पनीको पुँजी संरचना परिवर्तनको प्रस्ताव पेस गर्दैछ। सभाले आयोजना निर्माणको प्रगतिबारे पनि छलफल गर्ने जनाएको छ।