इलाम-२ उपनिर्वाचन : कांग्रेसका डम्बर खड्काको सुरुवाती अग्रता, एमालेका सुहाङ दोस्रो

बिजमाण्डू
२०८१ बैशाख १६ गते १५:१३ | Apr 28, 2024
इलाम-२ उपनिर्वाचन : कांग्रेसका डम्बर खड्काको सुरुवाती अग्रता, एमालेका सुहाङ दोस्रो
तस्बिर : रासस।

काठमाडौं। इलाम-२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्काले सुरुवाती अग्रता लिएका छन्। १ हजार ५३९ मत गणना सकिँदा खडकाले ५५७ मत ल्याएर अग्रता लिएका हुन्।

Tata
GBIME
Nepal Life

नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत ल्याएर दोस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बूले १८७ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन्।