अमेरिकी डलरको मूल्य फेरि उकालो लाग्दा आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिजमाण्डू
२०८१ बैशाख ७ गते ०७:०१ | Apr 19, 2024
अमेरिकी डलरको मूल्य फेरि उकालो लाग्दा आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
Photo : AFP

काठमाडौं । सर्वाधिक उचाईंमा पुगेर हिजो स्थिर रहेको अमेरिकी डलरको मूल्य आज सामान्य बढेर फेरि रेकर्ड स्तरमा पुगेको छ। आज १ अमेरिकी डलरको खरिद दर १३३.३७ रुपैयाँ र बिक्री दर १३३.९७ रुपैयाँ कायम भएको छ।

Tata
GBIME
Nepal Life

आज युरो र पाउण्डको विनिमय दर पनि बढेको छ। १ पाउण्डको बिक्री दर आज १६७.१० रुपैयाँ पुग्दा १ युरोको १४२.९६ रुपैयाँ पुगेको छ।

यस्तै, आज स्वीस फ्रान्क सहित अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरको मूल्य पनि बढेको छ।

हङकङ डलरको विनिमय दर भने आज स्थिर छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.३७१३३.३६१३३.९७१३३.९६
युरोपियन युरो१४२.३२१४१.९३१४२.९६१४२.५७
बेलायती पाउण्ड स्टर्लिङ१६६.३५१६६.१४१६७.१०१६६.८९
स्वीस फ्रान्क१४६.७२१४६.४०१४७.३८१४७.०६
अस्ट्रेलियन डलर८५.८९८५.७०८६.२८८६.०९
क्यानेडियन डलर९६.९२९६.६०९७.३५९७.०३
सिंगापुर डलर९८.०६९७.९०९८.५०९८.३४
जापानी येन१०८.६३८.६२८.६७८.६६
चिनियाँ युआन१८.४३१८.४२१८.५११८.५१
साउदी अरेबियन रियाल३५.५५३५.५५३५.७१३५.७१
कतारी रियाल३६.५७३६.५७३६.७३३६.७३
थाइ भाट३.६३३.६२३.६५३.६४
यूएई दिराम३६.३१३६.३१३६.४८३६.४८
मलेसियन रिंगिट२७.८८२७.८३२८.०१२७.९६
कोरियन ओन१००९.७०९.६४९.७५९.६८
स्वीडिश क्रोनर१२.२५१२.१८१२.३१२.२३
डेनिश क्रोनर१९.०७१९.०२१९.१६१९.११
हङकङ डलर१७.०३१७.०३१७.१११७.११
कुवेती दिनार४३२.६५४३२.६९४३४.६०४३४.६४
बहराइन दिनार३५३.७४३५३.७४३५५.३३३५५.३३