प्रहरी प्रधान कार्यालयले एकैपटक ३४८ प्रहरी सहायक निरीक्षकहरूको गर्‍यो सरुवा

बिजमाण्डू
२०८० चैत्र २६ गते ०८:१५ | Apr 8, 2024
प्रहरी प्रधान कार्यालयले एकैपटक ३४८ प्रहरी सहायक निरीक्षकहरूको गर्‍यो सरुवा

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ३४८ जना प्रहरी सहायक निरीक्षकहरू (असई)को सरुवा गरेको छ।

Tata
GBIME
Nepal Life

प्रहरी अतिरित्त महानिरीक्षकको आइतबारको निर्णयानुसार उनीहरूको सरूवा गरिएको हो। सरुवा भएका असईहरूले २०८१ वैशाख महिनाको तलव भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने छन्।

यस्तो छ सुरुवा सूची :