अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० चैत्र २६ गते ०७:०८ | Apr 8, 2024
अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३२.९८ रुपैयाँ रहँदा बिक्री दर १३३.५८ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४४.११ रुपैयाँ कायम भएको छ। बिक्री दर १४४.७६ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४४.१० रुपैयाँ र बिक्री दर १४४.७५ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.०६ रुपैयाँ र बिक्री दर १६८.८२ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६७.९६ रुपैयाँ र बिक्री दर १६८.७२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३२.९८१३२.९८१३३.५८१३३.५८
युरोपियन युरो१४४.१११४४.१०१४४.७६१४४.७५
बेलायती पाउण्ड स्टर्लिङ१६८.०६ १६७.९६१६८.८२१६८.७२
स्वीस फ्रान्क१४७.४९१४७.२७१४८.१६१४७.९४
अस्ट्रेलियन डलर८७.४९८७.५७८७.८८८७.९६
क्यानेडियन डलर९७.८५९८.०६९८.३०९८.५०
सिंगापुर डलर९८.५९९८.६६९९.०४९९.११
जापानी येन१०८.७७८.७८८.८१८.८२
चिनियाँ युआन१८.३८१८.३८१८.४७१८.४७
साउदी अरेबियन रियाल३५.४५३५.४५३५.६१३५.६१
कतारी रियाल३६.४७३६.४६३६.६३३६.६२
थाइ भाट३.६४३.६३३.६५३.६४
यूएई दिराम३६.२०३६.२१३६.३७३६.३८
मलेसियन रिंगिट२८.०१२८.०१२८.१४२८.१४
कोरियन ओन१००९.८४९.८५९.८९९.८९
स्वीडिश क्रोनर१२.५०१२.५०१२.५५१२.५६
डेनिश क्रोनर१९.३२१९.३२१९.४११९.४०
हङकङ डलर१६.९९१६.९९१७.०६१७.०६
कुवेती दिनार४३२.४६४३२.४७४३४.४१४३४.४२
बहराइन दिनार३५२.७३३५२.७१३५४.३२३५४.३०
स्रोत : नेपाल राष्ट्र बैंक