काठमाडौं। बैंकर्स संघले निक्षेपको ब्याज घटाउने निर्णय गरेको छ।अब साधारण मुद्धतिको ब्याज ११ प्रतिशत कायम भएको छ।नयाँ ब्याज माघ १ बाट लागु हुने छ।साधारण बचतको ब्याज ६ प्रतिशत कायम भएको छ।अब ऋणको ब्याज पनि घट्ने छ।