निक्षेपको ब्याज ११ प्रतिशतमा झर्यो, ऋणको पनि घट्ने
२०७९ पुष २७
निक्षेपको ब्याज ११ प्रतिशतमा झर्यो, ऋणको पनि घट्ने
काठमाडौं। बैंकर्स संघले निक्षेपको ब्याज घटाउने निर्णय गरेको छ। अब साधारण मुद्धतिको ब्याज ११ प्रतिशत कायम भएको छ। नयाँ ब्याज माघ १ बाट लागु हुने छ। साधारण बचतको ब्याज ६ प्रतिशत कायम भएको छ। अब ऋणको ब्याज पनि घट्ने छ।