एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण, अरु को/को आए संचालक?

बिजमाण्डू
२०७६ पुष २७ गते १७:०८ | Jan 12, 2020
एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण, अरु को/को आए संचालक?

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन भएका छन्। उनलाई राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका छन्।

गोल्याण बैंकको २४ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन्। बैंकको संचालकमा एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी संचय कोषका तर्फबाट राजेन्द्र काफ्ले, सर्वसाधरण सेयरधनीका तर्फबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन चयन भएका छन्।

बैंकको स्वतन्त्र संचालक प्रदीपराज पाण्डे चयन भएका छन्।