एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण, अरु को/को आए संचालक?




काठमाडौं। एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन भएका छन्। उनलाई राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका छन्।

गोल्याण बैंकको २४ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन्। बैंकको संचालकमा एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी संचय कोषका तर्फबाट राजेन्द्र काफ्ले, सर्वसाधरण सेयरधनीका तर्फबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन चयन भएका छन्।

TATA
SANIMA new
Riddisiddi Cement

बैंकको स्वतन्त्र संचालक प्रदीपराज पाण्डे चयन भएका छन्।


Share this Story

   

एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण, अरु को/को आए संचालक? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell