एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौंता, सेवामा १० प्रतिशत छुट




काठमाडौं।एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौंता भएको छ।यो सम्झौंता अनुसार ड्राइभिङ स्कुलले दिने सेवामा क्यूआर पेमेन्ट वा डेविट तथा क्रेडिट कार्डमार्फत रकम भूक्तानी गर्दा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

सम्झौंतापत्रमा बैंकका डिजिटल विजनेश शाखा इन्चार्ज रौनक करवा र सुजुकी ड्राइभिङ स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेकजंग थापाले हस्ताक्षर गरे।


Share this Story

   

एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौंता, सेवामा १० प्रतिशत छुट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell