
काठमाडौं । सुविसु केवल नेट प्रालि सञ्चालनको १३औं वर्षमा प्रवेस गरेको छ । इनटरनेट, नेटवर्क र केवुल टेलिभिजनको सेवा दिँदै आएको सुविसुले ६३ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधिर पराजुलीले आगामी दिन थप थप जिल्लाहरुमा पनि सेवा विस्तार गर्दै लैजाने जानकारी दिए ।
कम्पनीले अहिले कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एनालग र डिजिटल केवल टिभी, एमपिएसएल, भिपिएनएस, वान इथरनेट, होलसेल आइपी ट्रान्जिट, डाटा सेन्टर सेवाहरु दिँदै आएको छ ।
कम्पनीले अहिले कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एनालग र डिजिटल केवल टिभी, एमपिएसएल, भिपिएनएस, वान इथरनेट, होलसेल आइपी ट्रान्जिट, डाटा सेन्टर सेवाहरु दिँदै आएको छ ।