BIZMANDU
www.bizmandu.com

सुविसु केवल नेट १३औं वर्षमा, ६३ जिल्लामा सेवा विस्तार, अझै वढाएर लैजाने प्रतिवद्धता

२०६९ पुष १८

सुविसु केवल नेट १३औं वर्षमा, ६३ जिल्लामा सेवा विस्तार, अझै वढाएर लैजाने प्रतिवद्धता
सुविसु केवल नेट १३औं वर्षमा, ६३ जिल्लामा सेवा विस्तार, अझै वढाएर लैजाने प्रतिवद्धता

काठमाडौं । सुविसु केवल नेट प्रालि सञ्चालनको १३औं वर्षमा प्रवेस गरेको छ । इनटरनेट, नेटवर्क र केवुल टेलिभिजनको सेवा दिँदै आएको  सुविसुले ६३ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधिर पराजुलीले आगामी दिन थप थप जिल्लाहरुमा पनि सेवा विस्तार गर्दै लैजाने जानकारी दिए ।
कम्पनीले अहिले कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एनालग र डिजिटल केवल टिभी, एमपिएसएल, भिपिएनएस, वान इथरनेट, होलसेल आइपी ट्रान्जिट, डाटा सेन्टर सेवाहरु दिँदै आएको छ ।

Tata
GBIME
Nepal Life