एलजीका थ्री डी टिभि बजारमा,जादुमय रिमोटबाट चल्ने, न्युनत्तम मूल्य दुई लाख

बिजमाण्डू
२०६९ पुष १३ गते ००:०० | Dec 28, 2012
एलजीका थ्री डी टिभि बजारमा,जादुमय रिमोटबाट चल्ने, न्युनत्तम मूल्य दुई लाख

काठमाडौं । एलजीको नेपाल स्थित अधिकृत बिक्रेता चौधरी समुहको एजी इलेक्ट्रोनिक्सले नयाँ थ्री डाइमेन्सन (डि) टिभि नेपालमा सार्वजनिक गरेको छ । एलजी सिनेमा थ्री डी स्मार्ट टिभि अत्याधुनिक प्रविधि सहित जादुमय रिमोटबाट चल्ने कम्पनीको दाबी छ । नानो फुल एलइडि डिस्प्ले रहेको टिभि सामान्य तरिकाले घरमा चलाउन सकिने पनि कम्पनीले जनाएको छ । थ्री डि टेभिमा गेम रुचाउने दर्शकका लागि यसमा ‘डउल प्ले फङसन’ राखिएको जनाइएको छ । ३२ इन्च माथि ४२ र ४७ इन्चमा उपलब्ध यो टिभिको न्युनतम मुल्य २ लाख रुपैयाँ रहेको छ ।

Tata
GBIME
Nepal Life