कृषि सामग्री कम्पनीले जीटुजीबाट भारतसँग २५ हजार टन डीएपी मल किन्ने, मन्त्रिपरिषद्ले दियो स्वीकृति

बिजमाण्डू
२०८३ भदौ १२ गते १३:४२ | Aug 28, 2026
कृषि सामग्री कम्पनीले जीटुजीबाट भारतसँग २५ हजार टन डीएपी मल किन्ने, मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं। सरकारले भारतसँग २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने भएको छ।

Vigo
GBIME
Tata

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग जीटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई स्वीकृति दिएको छ।