काठमाडौं। सरकारले भारतसँग २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग जीटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई स्वीकृति दिएको छ।