काठमाडौं। महिन्द्रा ट्रयाक्टरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले ट्रयाक्टर किन्दा अब परिवार दङ योजना ल्याएको छ।चाडपर्वलाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याएको हो।
योजना अनुसार ईभो, नोभो, र जिभो लगायतका ट्रयाक्टर किन्दा डबल डोर फ्रिज तथा ट्रयाक्टर चालकले सामसङको एन्ड्रोइड स्मार्टफोन पक्का पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार बम्परमा पुरस्कारमा महिन्द्राको १२५ सीसीको गुस्टो स्कुटर पाउनेछन्।