क्वालिटी बिस्कुटले गर्यो प्लान्टको आधुनिकिकरण, २० करोड रुपैयाँ खर्च

बिजमाण्डू
२०६९ भदौ ८ गते ००:०० | Aug 24, 2012
क्वालिटी बिस्कुटले गर्यो प्लान्टको आधुनिकिकरण, २० करोड रुपैयाँ खर्च


काठमाडौ । क्वालिटी बिस्कुट इन्डस्ट्रिजले नयाँ मेसिन ल्याएर प्लान्टको आधुनिकीकरण गरेको छ । कम्पनीले २० करोड लगानी गरेर नयाँ प्लान्ट ल्याएको हो । कम्पनीका अनुसार नयाँ प्लान्टबाट उत्पादन सुरु भइसकेको छ । कम्पनीले क्रिम मन पराउने ग्राहकलाई लक्ष्य गर्दै नयाँ उत्पादन बजारमा ल्याएको हो । कम्पनीले मिल्क, अरेन्ज, पाइनापल, साल्ट एन्ड स्विट र साल्टेडका क्रिम स्वादका बिस्कुट बजारमा ल्याएको हो । यो सबै बिस्कुटको मूल्य १० रुपैयाँ कम्पनीले तोकेको छ ।

Tata
GBIME