विदेशी मदिरा स्वदेशमा दुइ हजारदेखि दश हजारसम्म मूल्य (तस्वीर समाचार)

२०६९ साउन ३२ गते ००:००
विदेशी मदिरा स्वदेशमा दुइ हजारदेखि दश हजारसम्म मूल्य (तस्वीर समाचार)


काठमाडौं । विदेशी मदिराको पारखी हुनुहुन्छ भने तपाईले लगाउने पेग विहिवार(आज)देखि अझ महँगो भएको छ । साउन ३२ गतेदेखि लागू हुने गरी नेपालमा विदेशी मदिरा विक्री गर्ने दुई कम्पनीले मूल्य बढाएका छन् । ग्रिनलाइन इन्टरनेशनल र युनिभर्सल सप्लाइ एजेन्सीले विदेशी मदिराको मूल्य बढाएका हुन् । मदिराको मूल्य सूची तस्वीरमा छ ।







Sunrise Bank
TATA
GBIME