जनता बैंकले खोल्यो रोल्पाको लिवाङमा एटिएम



२०६९ साउन ३१ गते ००:००

काठमाडौ । जनता बैकले रोल्पाको लिवाङमा एटीएम सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रमा अत्याधुनिक बैकिङ सेवा पु¥याउने उदेश्यले लिवाङमा एटीएम सञ्चालनमा ल्याएको बैकले जनाएको छ । एटीएमको रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले उद्घाटन गरे ।


Sunrise Bank
Tata
GBIME