स्किन लभरसका उत्पादन बजारमा, ६५ रुपैयाँदेखि पाँच हजारसम्म मूल्य

बिजमाण्डू
२०६९ साउन १८ गते ००:०० | Aug 2, 2012

काठमाडौ । स्किन लभरसले नेपाली बजारमा ५५ वटा सौन्दर्यका उत्पादन बिक्री गरेको छ । कम्पनीले पाँचवटा शाखाबाट स्टायलिङ लाइनअन्तर्गत २५ प्रशाधन, स्किन केयर सिस्टम अन्तर्गत १० प्रकारका उत्पादन, एसोल्भ ट्रभलकेयर, डन्डिफोरका लागि १२ प्रकारका प्रशाधन बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्न उत्पादन ६५ रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्मका रहेको जनाएको छ ।

Tata
GBIME