प्रिमियम फाइनान्सको विशेष साधारणसभा, चुक्ता पुँजी २० कारोड पुर्याउन इम्पेरियलसँग गाभिने

बिजमाण्डू
२०६९ फागुन २१ गते ००:०० | Mar 4, 2013
काठमाडौं । प्रिमियर फाइनान्स कम्पनी लिमिटेडको सोमबार बसेको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको  छ । कम्पनीले अर्को फाइनान्स कम्पनी इम्पेरियल फाइनान्ससँग मर्ज गर्ने प्रस्ताव विशेष साधारणसभाबाट अनुमोदन गराएको हो ।
प्रिमियर फाइनान्सको १२ करोड पुँजी छ । इम्पेरियलको १४ करोड पुँजी छ । २०७० असार मसान्तसम्म २० करोड चुक्ता पुँजी पुर्याउने पर्ने वाध्यताका कारण दुवै फाइनान्स गाभिन लागेका हुन्।

Tata
GBIME