विदेशी मुद्राको विनिमय दर : बढ्यो स्वीडिश र डेनिश क्रोनरको मूल्य, डलर सस्तियो

बिजमाण्डू
२०८२ जेठ २८ गते ०६:३१ | Jun 11, 2025
विदेशी मुद्राको विनिमय दर : बढ्यो स्वीडिश र डेनिश क्रोनरको मूल्य, डलर सस्तियो
Photo : AFP


काठमाडौं । आज अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ। १ अमेरिकी डलरको खरिद दर १३६.६७ रुपैयाँ र बिक्री दर १३७.२७ रुपैयाँ रहर्को छ।

Tata
GBIME

युरोको विनिमय दरमा वृद्धि हुँदा आज पाउन्डको मूल्य घटेको छ। यस्तै, स्वीस फ्रयांकको मूल्य पनि आज घटेको छ।

अष्ट्रेलियन डलरसँगै क्यानेडियन र सिंगापुर डलरको विनिमय दरमा समेत गिरावट आएको छ। स्वीडिश र डेनिश क्रोनरको मूल्यमा सामान्य वृद्धि भएको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.६७१३६.७०१३७.२७१३७.३०
युरोपियन युरो१५६.१५१५६.०६१५६.८४१५६.७४
बेलायती पाउन्ड स्टर्लिङ१८४.४७१८५.३४१८५.२८१८६.१६
स्वीस फ्रयांक१६६.४२१६६.५९१६७.१५१६७.३२
अष्ट्रेलियन डलर८९.०६८९.१८८९.४५८९.५७
क्यानेडियन डलर९९.८४९९.९२१००.२७१००.३६
सिंगापुर डलर१०६.२९१०६.३३१०६.७६१०६.८०
जापानी येन१०९.४५९.४७९.५०९.५१
चिनियाँ युआन१९.०२१९.०४१९.१११९.१२
साउदी अरेबियन रियाल३६.४४३६.४५३६.६०३६.६१
कतारी रियाल३७.५३७.५१३७.६६३७.६८
थाइ भाट४.१९४.१८४.२१४.२०
यूएई दिराम३७.२१३७.२२३७.३७३७.३८
मलेसियन रिंगेट३२.२७३२.३१३२.४१३२.४५
कोरियन वोन१००१०.००१०.०९१०.०५१०.१३
स्वीडिश क्रोनर१४.२७१४.२२१४.३३१४.२८
डेनिश क्रोनर२०.९३२०.९२२१.०२२१.०१
हङकङ डलर१७.४११७.४२१७.४९१७.४९
कुवेती दिनार४४६.३६४४६.०५४४८.३२४४८.०१
बहरेन दिनार३६२.४७३६२.५५३६४.०६३६४.१४
ओमानी रियाल३५५.०१३५५.०९३५६.५७३५६.६५