आजको विदेशी मुद्राको विनिमय दर : अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य कति ?

बिजमाण्डू
२०८२ जेठ १८ गते ०६:१४ | Jun 1, 2025
आजको विदेशी मुद्राको विनिमय दर : अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य कति ?
Photo : AFP


काठमाडौं । पछिल्लो साता पनि अमेरिकी डलरको मूल्यमा घटबढ जारी रह्यो। आज अमेरिकी डलरको बिक्री दर १३७.२३ रुपैयाँ र खरिद दर १३६.६३ रुपैयाँ छ।

Tata
GBIME

युरोको बिक्री दर आज १५५.५१ रुपैयाँ छ भने पाउन्डको बिक्री दर १८४.९२ रुपैयाँ छ।

यस्तै, आज अष्ट्रेलियन डलरको विनिमय दर ८८.१२ रुपैयाँ कायम हुँदा क्यानेडियन डलरको ९९.३७ रुपैयाँ र सिंगापुर डलरको १०६.२९ रुपैयाँ छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (शुक्रबार)बिक्री दर (आज)बिक्री दर (शुक्रबार)
अमेरिकी डलर१३६.६३१३६.५२१३७.२३१३७.१२
युरोपियन युरो१५४.८३१५४.०७१५५.५११५४.७५
बेलायती पाउन्ड स्टर्लिङ१८४.१११८३.८६१८४.९२१८४.६७
स्वीस फ्रयांक१६५.७३१६४.९६१६६.४६१६५.६८
अष्ट्रेलियन डलर८७.७३८७.८७८८.१२८८.२६
क्यानेडियन डलर९८.७३९८.७९९.३७९९.१४
सिंगापुर डलर१०५.८२१०५.८४१०६.२९१०६.३०
जापानी येन१०९.४९९.४२९.५३९.४६
चिनियाँ युआन१८.९९१८.९९१९.०७१९.०७
साउदी अरेबियन रियाल३६.४२३६.३९३६.५८३६.५५
कतारी रियाल३७.४९३७.४६३७.६६३७.६२
थाइ भाट४.१६४.१७४.१८४.१९
यूएई दिराम३७.२०३७.१७३७.३६३७.३३
मलेसियन रिंगेट३२.१०३२.१७३२.२४३२.३१
कोरियन वोन१००९.९१९.९३९.९५९.९७
स्वीडिश क्रोनर१४.२६१४.१७१४.३२१४.२३
डेनिश क्रोनर२०.७६२०.६६२०.८५२०.७५
हङकङ डलर१७.४२१७.४११७.५०१७.४९
कुवेती दिनार४४५.३२४४४.६४४७.२८४४६.५६
बहरेन दिनार३६२.४१३६२.१२३६४.०१३६३.७१
ओमानी रियाल३५४.९१३५४.६२३५६.४६३५६.१८