बढ्यो अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिजमाण्डू
२०८२ जेठ १६ गते ०६:१५ | May 30, 2025
बढ्यो अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
Photo : AFP


काठमाडौं । आज अमेरिकी डलरको विनिमय दर बढेको छ। हिजो १३६.८८ रुपैयाँ बिक्री दर रहेको अमेरिकी डलरको आज १३७.१२ रुपैयाँ छ। खरिद दर आज १३६.५२ रुपैयाँ छ।

Tata
GBIME

युरोको बिक्री दर घट्दा आज पाउन्डको बिक्री दरमा बढोत्तरी भएको छ। स्वीस फ्रयांकको विनिमय दर पनि आज बढेको छ।

अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको मूल्यमा पनि वृद्धि भएको छ। जापानी येनको मूल्य भने घटेर आज बिक्री दर ९.४६ रुपैयाँ छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.५२१३६.२८१३७.१२१३६.८८
युरोपियन युरो१५४.०७१५४.३२१५४.७५१५५.००
बेलायती पाउन्ड स्टर्लिङ१८३.८६१८३.७७१८४.६७१८४.५८
स्वीस फ्रयांक१६४.९६१६४.७२१६५.६८१६५.४४
अष्ट्रेलियन डलर८७.८७८७.७४८८.२६८८.१३
क्यानेडियन डलर९८.७९८.५६९९.१४९८.९९
सिंगापुर डलर१०५.८४१०५.७८१०६.३०१०६.२४
जापानी येन१०९.४२९.४५९.४६९.४९
चिनियाँ युआन१८.९९१८.९५१९.०७१९.०३
साउदी अरेबियन रियाल३६.३९३६.३३३६.५५३६.४९
कतारी रियाल३७.४६३७.३९३७.६२३७.५६
थाइ भाट४.१७४.१७४.१९४.१९
यूएई दिराम३७.१७३७.१०३७.३३३७.२७
मलेसियन रिंगेट३२.१७३२.२६३२.३१३२.४०
कोरियन वोन१००९.९३९.९३९.९७९.९७
स्वीडिश क्रोनर१४.१७१४.१९१४.२३१४.२५
डेनिश क्रोनर२०.६६२०.६९२०.७५२०.७९
हङकङ डलर१७.४११७.३९१७.४९१७.४६
कुवेती दिनार४४४.६४४४.०२४४६.५६४४५.९८
बहरेन दिनार३६२.१२३६१.४७३६३.७१३६३.०६
ओमानी रियाल३५४.६२३५४.००३५६.१८३५५.५६