सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब, प्रदेश र स्थानीय तहले थप्न नपाउने

बिजमाण्डू
२०८२ जेठ १५ गते १६:२२ | May 29, 2025
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब, प्रदेश र स्थानीय तहले थप्न नपाउने


काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

Tata
GBIME

अर्थमन्त्री विष्णु पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ छुट्याइएको बताएका हुन्।

सामाजिक सुरक्षामा प्रदेश र स्थानीय तहले रकम थप गर्न उस्तै प्रकारका कार्यक्रममार्फत दोहोरो सुविधा दिन नपाउने मन्त्री पौडेलले बताए।