बढ्न थाल्यो अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८२ बैशाख २६ गते ०७:२० | May 9, 2025
बढ्न थाल्यो अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौं । पछिल्लो समय घटिरहेको अमेरिकी डलरको मूल्यमा अहिले बढोत्तरी भइरहेको छ। हिजो बढेर १३६.०६ रुपैयाँ पुगेको अमेरिकी डलरको विनिमय दर आज पनि बढेर १३७.४४ रुपैयाँ पुगेको छ।

Tata
GBIME
NLIC

आज युरो र पाउन्डको मूल्य पनि बढेको छ। स्वीस फ्रयांकसँगै अष्ट्रेलियन, क्यानेडियन, सिंगापुर र हङकङ डलरको मूल्य पनि वृद्धि भएको छ।

चिनियाँ युआनको बिक्री दर बढेर १८.९९ रुपैयाँ छ। आज जापानी येनको मूल्य ९.४९ रुपैयाँमा स्थिर छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.८४१३५.४३१३७.४४१३६.०३
युरोपियन युरो१५४.४९१५३.९५१५५.१७१५४.६३
बेलायती पाउन्ड स्टर्लिङ१८२.२२१८०.८०१८३.०२१८१.६०
स्वीस फ्रयांक१६५.७११६४.३७१६६.४३१६५.०९
अष्ट्रेलियन डलर८७.७८८७.७०८८.१७८८.०९
क्यानेडियन डलर९८.५५९८.१९९८.९८९८.६३
सिंगापुर डलर१०५.५२१०४.९२१०५.९८१०५.३९
जापानी येन१०९.४५९.४५९.४९९.४९
चिनियाँ युआन१८.९११८.७४१८.९९१८.८३
साउदी अरेबियन रियाल३६.४८३६.११३६.६४३६.२६
कतारी रियाल३७.५४३७.१५३७.७३७.३२
थाइ भाट४.१७४.१५४.१९४.१६
यूएई दिराम३७.२६३६.८७३७.४२३७.०४
मलेसियन रिंगेट३१.९६३१.९५३२.१३२.०९
कोरियन वोन१००९.७७९.७३९.८२९.७८
स्वीडिश क्रोनर१४.१६१४.१११४.२२१४.१७
डेनिश क्रोनर२०.७१२०.६३२०.८२०.७२
हङकङ डलर१७.६११७.४५१७.६९१७.५३
कुवेती दिनार४४६.२७४४१.७४४४८.२३४४३.७०
बहरेन दिनार३६२.९६३५९.२०३६४.५५३६०.७९
ओमानी रियाल३५५.४४३५१.७७३५७३५३.३३