जिओ अटोमोबाइल्स र लक्ष्मी इ मोबिलिटीले जिते कायीको ‘मस्ट प्रमिसिङ पार्टनर अवार्ड’

बिजमाण्डू
२०८२ बैशाख १५ गते १९:१२ | Apr 28, 2025
जिओ अटोमोबाइल्स र लक्ष्मी इ मोबिलिटीले जिते कायीको ‘मस्ट प्रमिसिङ पार्टनर अवार्ड’


यिबिन/चीन। नेपालका जिओ अटोमोबाइल्स र लक्ष्मी इ मोबिलिटीले कायीको ‘मस्ट प्रमिसिङ पार्ट्नर अवार्ड’ जितेका छन्।

Tata
GBIME
NLIC

यी दुबै कम्पनीले चीनको सिचुवानमा रहेको यिबिन सहरमा भएको कायी अटो ग्लोबल बिजनेस कन्फेरेन्समा अवार्ड जितेका हुन्।

लक्ष्मी इ मोबिलिटीका प्रमुख निराकर श्रेष्ठ र जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले अवार्ड ग्रहण गरे।

यी दुबै कम्पनीले नेपालमा कायीको गाडी बिक्री गर्दै आएका छन। यी कम्पनीले कायी ब्रान्ड गत वर्ष नेपाल भित्र्याएका थिए।

कार्यक्रममा ४० भन्दा बढी देशका डिलर पार्टनर सहभागी थिए।