अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिजमाण्डू
२०८२ बैशाख ११ गते ०६:५८ | Apr 24, 2025
अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
File Photo: AFP


काठमाडौं। बिहीबार अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME
NLIC

आज १ अमेरिकी डलरको खरिद दर १३६.३८ रुपैयाँ रहँदा बिक्री दर १३६.९८ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३६.०१ रुपैयाँ र बिक्री दर १३६.६१ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १५५.४० रुपैयाँ कायम भएको छ। बिक्री दर १५६.०८ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १५६.२३ रुपैयाँ र बिक्री दर १५६.९२ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८१.४१ रुपैयाँ र बिक्री दर १८२.२० रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८१.९१ रुपैयाँ र बिक्री दर १८२.७२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.३८१३६.०११३६.९८१३६.६१
युरोपियन युरो१५५.४०१५६.२३१५६.०८१५६.९२
बेलायती पाउन्ड स्टर्लिङ१८१.४११८१.९११८२.२०१८२.७२
स्वीस फ्रयांक१६५.५८१६७.५८१६६.३११६८.३२
अष्ट्रेलियन डलर८७.३७८७.०५८७.७६८७.४३
क्यानेडियन डलर९८.५९९८.३१९९.०२९८.७४
सिंगापुर डलर१०४.००१०४.००१०४.४६१०४.४६
जापानी येन१०९.६१९.७०९.६५९.७४
चिनियाँ युआन१८.७११८.६०१८.७९१८.६८
साउदी अरेबियन रियाल३६.३६३६.२६३६.५२३६.४२
कतारी रियाल३७.३१३७.३१३७.४८३७.४७
थाइ भाट४.०९४.०९४.१०४.११
यूएई दिराम३७.१३३७.०३३७.२९३७.१९
मलेसियन रिंगेट३१.०६३०.९७३१.२०३१.११
कोरियन वोन१००९.५९९.५४९.६३९.५९
स्वीडिश क्रोनर१४.२३१४.२८१४.२९१४.३५
डेनिश क्रोनर२०.८२२०.९३२०.९१२१.०२
हङकङ डलर१७.५८१७.५३१७.६५१७.६१
कुवेती दिनार४४५.३१४४४.८६४४७.२७४४६.८२
बहरेन दिनार३६१.८३३६०.८९३६३.४२३६२.४८
ओमानी रियाल३५४.२४३५३.२३३५५.८०३५४.७९
स्रोत : नेपाल राष्ट्र बैंक