उच्च विन्दु नजिक अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिजमाण्डू
२०८१ बैशाख २६ गते ०७:३३ | May 8, 2024
उच्च विन्दु नजिक अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
Photo : AFP

काठमाडौं । अमेरिकी डलरको मूल्य फेरि उकालो लाग्दैछ। हालसम्म कै उच्च विन्दु १३३.९७ रुपैयाँसम्म पुगेको डलरको मूल्य पछिल्लो समय घटेको थियो। केहीदिन यता भने डलरको मूल्य फेरि बढिरहेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको बिक्री दर १३३.९२ रुपैयाँ र र खरिद दर १३३.३२ रुपैयाँ छ।

आज युरो र पाउण्डको विनिमय दर घटेको छ। स्वीस फ्रान्कसँगै अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि घटेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.३२१३३.२९१३३.९२१३३.८९
युरोपियन युरो१४३.५६१४३.६११४४.२११४४.२५
बेलायती पाउण्ड स्टर्लिङ१६७.२७१६७.६४१६८.०२१६८.३९
स्वीस फ्रान्क१४७१४७.२७१४७.६६१४७.९३
अस्ट्रेलियन डलर८८.११८८.३५८८.५१८८.७५
क्यानेडियन डलर९७.४७९७.४९९७.९१९७.९३
सिंगापुर डलर९८.५३९८.७१९८.९८९९.१५
जापानी येन१०८.६३८.६७८.६७८.७१
चिनियाँ युआन१८.४७१८.४९१८.५५१८.५८
साउदी अरेबियन रियाल३५.५५३५.५४३५.७१३५.७०
कतारी रियाल३६.५७३६.५६३६.७३३६.७२
थाइ भाट३.६२३.६३३.६३३.६४
यूएई दिराम३६.३३६.२९३६.४६३६.४५
मलेसियन रिंगिट२८.१४२८.१३२८.२७२८.२५
कोरियन ओन१००९.८२९.८३९.८६९.८८
स्वीडिश क्रोनर१२.२९१२.३४१२.३४१२.३९
डेनिश क्रोनर१९.२५१९.२५१९.३३१९.३४
हङकङ डलर१७.०५१७.०५१७.१२१७.१३
कुवेती दिनार४३३.७४३३.६४३५.६५४३५.५६
बहराइन दिनार३५३.६३५३.५१३५५.१९३५५.१