व्यापार र लगानी प्रवर्धनका लागि महासंघले मलेसियाको चेम्बरसँग सहकार्य गर्ने

बिजमाण्डू
२०८१ बैशाख १६ गते १३:५७ | Apr 28, 2024
व्यापार र लगानी प्रवर्धनका लागि महासंघले मलेसियाको चेम्बरसँग सहकार्य गर्ने
चन्द्रप्रसाद ढकाल र टान सी डाटो थायन लाई

काठमाडौं। व्यापार र लगानी प्रवर्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघले मलेसियाको नेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजसँग सहकार्य गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

यस सम्बन्धमा महासंघले मलेसियाको चेम्बरसँग सम्झौता गरेको छ।

आइतबार लगानी सम्मेलनको उद्‍घाटनका क्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाको चेम्बरका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरे।