लक्ष्मी सनराइज बैंकका काठमाडौंका २ शाखा भक्तपुरका बालकोट र बोडेमा स्थानान्तरण

बिजमाण्डू
२०८१ बैशाख १३ गते १३:५५ | Apr 25, 2024
लक्ष्मी सनराइज बैंकका काठमाडौंका २ शाखा भक्तपुरका बालकोट र बोडेमा स्थानान्तरण

काठमाडौं। लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्ना २ वटा शाखा स्थानान्तरण गरेको छ। बैंकले काठमाडौंका २ शाखा भक्तपुरमा स्थानान्तरण गरेको हो।

Tata
GBIME
Nepal Life

महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा बालकोट र पेप्सीकोलामा अवस्थित २ मध्ये १ शाखा बोडेमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

शाखा स्थानान्तरणले आफ्नो सेवा अझ व्यापक हुने बैंकको विश्वास छ।