अमेरिकी डलरको भाउ घट्दा युरो र स्टर्लिङ पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८१ बैशाख १३ गते ०६:५९ | Apr 25, 2024
अमेरिकी डलरको भाउ घट्दा युरो र स्टर्लिङ पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP

काठमाडौं। बिहीबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३३.०२ रुपैयाँ रहँदा बिक्री दर १३३.६२ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०६ रुपैयाँ र बिक्री दर १३३.६६ रुपैयाँ कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४२.१३ रुपैयाँ कायम भएको छ। बिक्री दर १४२.७७ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४१.९८ रुपैयाँ र बिक्री दर १४२.६२ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.४५ रुपैयाँ र बिक्री दर १६६.२० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६४.८४ रुपैयाँ र बिक्री दर १६५.५८ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.०२१३३.०६१३३.६२१३३.६६
युरोपियन युरो१४२.१३१४१.९८१४२.७७१४२.६२
बेलायती पाउण्ड स्टर्लिङ१६५.४५१६४.८४१६६.२०१६५.५८
स्वीस फ्रान्क१४५.४५१४६.००१४६.१०१४६.६५
अस्ट्रेलियन डलर८६.५०८५.८९८६.८९८६.२८
क्यानेडियन डलर९७.१९९७.०८९७.६३९७.५२
सिंगापुर डलर९७.७२९७.६५९८.१६९८.०९
जापानी येन१०८.५९८.६०८.६३८.६४
चिनियाँ युआन१८.३६१८.३६१८.४४१८.४४
साउदी अरेबियन रियाल३५.४७३५.४८३५.६३३५.६४
कतारी रियाल३६.४७३६.४८३६.६३३६.६४
थाइ भाट३.५९३.५९३.६१३.६१
यूएई दिराम३६.२२३६.२३३६.३८३६.३९
मलेसियन रिंगिट२७.८४२७.८४२७.९७२७.९६
कोरियन ओन१००९.६८९.६६९.७२९.७०
स्वीडिश क्रोनर१२.२३१२.२४१२.२८१२.२९
डेनिश क्रोनर१९.०६१९.०३१९.१४१९.१२
हङकङ डलर१६.९८१६.९८१७.०६१७.०६
कुवेती दिनार४३१.८७४३१.७७४३३.८२४३३.७१
बहराइन दिनार३५२.८१३५२.९३३५४.४०३५४.५२
स्रोत : नेपाल राष्ट्र बैंक